मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रौतहट ४ मतगणना अपडेट : रास्वपाका गणेश पौडेलको अग्रता कायमै – Pradesh Dristhi
देश

रौतहट ४ मतगणना अपडेट : रास्वपाका गणेश पौडेलको अग्रता कायमै

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ ।

रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् । मतगणना जारी रहेको छ ।

गणेश पौडेल (रास्वपा) : १९०८ मत
देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) : ५३६ मत
रामकुमार भट्टराई (नेकपा) : ३७८ मत
रामजी साह (नेकपा एमाले) : ६० मत
राजकुमार दास तत्मा (जसपा) : १२ मत
राम कल्याण राउत (जनमत पार्टी) : ९ मत
ऋषि राज धमला (आम जनता पार्टी) : ६ मत

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker