मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो – Pradesh Dristhi
देश

प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको रुकुम (पूर्व) मा ४० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म कुल ४०।०९ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

यो अवधिमा कुल १३ हजार ९१९ जनाले मतदान गरेका छन् । त्यसमध्ये पुरुष ६ हजार ६१७ जना र महिला ७ हजार ३२३ जना रहेका छन् ।  यो निर्वाचन क्षेत्रका सबे स्थानमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत खनालले बताए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker