मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
तस्बिरमा हेर्नुहाेस् झापा–५ मा प्रहरीको सक्रियता – Pradesh Dristhi
देश

तस्बिरमा हेर्नुहाेस् झापा–५ मा प्रहरीको सक्रियता

झापा । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागू भएको छ । सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अवधिमा मत माग्ने तथा अन्य राजनीतिक गतिविधि गर्न पाइँदैन ।

सैबिचझापा–५ मा मौन अवधिको उल्लङ्घन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शङ्कास्पद गतिविधिमा निगरानी बढाइएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker