मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु – Pradesh Dristhi
देश

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालअगाडि बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।

४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी रहेको खुलेको उनले बताए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker