मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पूर्व सांसद पहाडी एमालेमा प्रवेश – Pradesh Dristhi
देश

पूर्व सांसद पहाडी एमालेमा प्रवेश

काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य बिनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल दलित पत्रकार संघको अध्यक्षसमेत रहेका पहाडीलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार बिष्णु पौडेल,एमाले सचिवे छविलाल बिश्वकर्मा,पूर्व नुख्यमन्त्री लीला गिरीलगायतले स्वागत गरेका छन् ।

सो अवसरमा नेकपा बुटवल नगर सदस्य सरोज गौतम, जनक गौतम पनि एमाले प्रवेश गरे । प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पार्तीले क्षमता योग्यता र अनुभवको कदर गर्दै उचित जिम्मेवारी दिइने जानकारी दिए ।

सो अवसरमा बोल्दै पहाडीले एमालेमाथि चौतर्फी आक्रमण भैरहेको हुँदा देश बचाउन एमालेलाई बलियो बनाउन प्रवेश गरेको जानकारी दिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker