मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो – Pradesh Dristhi
अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारमुख्य समाचार

आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो

लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो मंगलबार सुनको भाउ बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ थियो । चाँदीको भाउ हिजो पनि तोलामा एक सय ७० रुपैयाँले बढेको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker