मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अन्याय भएको भन्दै कर्णाली प्रदेशको टोलीबाट नखेल्ने अनुज चनाराको घोषणा – Pradesh Dristhi
अन्तर्राष्ट्रियकोशी प्रदेशगण्डकी प्रदेशदेशफिचरमधेस प्रदेशस्वास्थ्य

अन्याय भएको भन्दै कर्णाली प्रदेशको टोलीबाट नखेल्ने अनुज चनाराको घोषणा

१ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको टोली छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् स्टाटस राख्दै उनले टिमभित्र अन्यायमा परेको उल्लेख गरेका छन् । ‘मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु। तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु’ उनले भनेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker