मिति: ९ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अण्डाको भाउ बढ्यो, क्रेटको कति ? – Pradesh Dristhi
अन्तर्वार्ताकोशी प्रदेशदेशमधेस प्रदेशराजनीतिस्थानीय तह

अण्डाको भाउ बढ्यो, क्रेटको कति ?

१ वैशाख, काठमाडौं । बजारमा माग बढेको तर उत्पादन घटेको भन्दै लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।

संघले आज सोमबारदेखि लागु हुने गरी नयाँ मूल्यसूची निर्धारण गरेको हो । अब फारममै ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि ४ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डामा प्रतिक्रेट १५ रुपैयाँ बढाइएको हो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker