देश
उपरथीमा बढुवा भएका २ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

२७ चैत, काठमाडौं । उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा (पीएचडी) र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
कार्यक्रममा बलाधिकृत रथी, अधिकृतहरुको उपस्थिती थियो



