देश
राष्ट्रियसभाका समिति सभापतिहरूले लिए शपथ (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् । समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन्
उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।



