मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? – Pradesh Dristhi
देश

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – सुनकाे भाउ आज पनि बढेकाे छ । सुनकाे भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेकाे थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ २०५ रुपैयाँले बढेर ताेलाकाे ५ हजार २५ रुपैयाँ कायम भएकाे छ ।

 

अन्तिम अपडेट: चैत २५, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker