मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसदको नाम, कुन क्लस्टरमा कति ? – Pradesh Dristhi
देश

रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसदको नाम, कुन क्लस्टरमा कति ?

 राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम टुंग्याएको छ।

आज बसेको सचिवालय बैठकले सांसदको नाम टुंग्याएको हो । ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको छ ।

जसमा खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको हो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker