मिति: ९ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की गुण्डुमा – Pradesh Dristhi
देश

श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की गुण्डुमा

प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादलाई श्रद्धाञ्जली दिन गुण्डु पुगेकी छन् ।

आइतबार प्रधानमन्त्री कार्की गुण्डु पुगेर परिवारजनमा समवेदना समेत प्रकट गरेकी छन्।

ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker