मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
छापिए १ हजार ६७३ सवारी लाइसेन्स, आवश्यक कागजातसहित उपस्थित हुन विभागको आग्रह – Pradesh Dristhi
देश

छापिए १ हजार ६७३ सवारी लाइसेन्स, आवश्यक कागजातसहित उपस्थित हुन विभागको आग्रह

यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ । विभागले सोमबार फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमार्फत सार्वजनिक गरेको हो ।

साथै विभागले छापिएका  सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker