मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत ३१ हजारभन्दा धेरै मतान्तरले पराजित – Pradesh Dristhi
देश

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत ३१ हजारभन्दा धेरै मतान्तरले पराजित

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री ३१ हजार ३३८ मतान्तरले विजयी हुनुभएकाे छ ।

निर्वाचन आयाेगका अनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्नुभएकाे छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker