६९ क्षेत्रको मतगणना : ५२ वटा अग्रतासहित रास्वपा सबैभन्दा अघि, कुन पार्टीकाे कति ?

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये ६९ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार ६९ क्षेत्रको मतगणना चलिरहँदा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५२ वटामा अग्रता लिएकाे छ । नेपाली कांग्रेसले ६ ठाउँमा अग्रता लिएको छ ।
यस्तै नेकपा एमालेले ४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) र श्रम संस्कति पार्टीले १–१ क्षेत्रमा अग्रता लिएका छन् ।
यस्तै अहिलेसम्म रास्वपाले काठमाण्डाै–१ र कांग्रेसले मुस्ताङमा जितेकाे छ । काठमाण्डाै–१ मा रञ्जु दर्शना र मुस्ताङमा याेगेश गाैचन थकाली विजयी हुनुभएकाे हाे ।
रास्वपाले अग्रता लिएका क्षेत्र :
कांग्रेसले अग्रता लिएका क्षेत्र :
एमालेले अग्रता लिएका क्षेत्र :
नेकपाले अग्रता लिएका क्षेत्र :
राप्रपाले अग्रता लिएका क्षेत्र :
श्रम संस्कृति पार्टीले अग्रता लिएका क्षेत्र :
अन्तिम अपडेट: फागुन २२, २०८२



