मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
तनहुँ–२ मा रास्वपाका न्यौपाने अगाडि – Pradesh Dristhi
देश

तनहुँ–२ मा रास्वपाका न्यौपाने अगाडि

पोखरा । तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेका छन् । एक हजार ४८९ मत गणना भएको छ । ऋषिङ– १ को मतगणना भएको हो ।

रास्वपाका श्रीराम न्यौपानेको अग्रता कायम  गरेका छन् । न्यौपानेको पक्षमा ६८९ मत पर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शङ्कर भण्डारीले ४४० मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा (एसबी) ले १३३ मत पाएका छन् । नेकपा एमालेका केदार सिग्देलका ८४ मत पाएका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker