मिति: २० बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौं–४ मा पुकार बमले बढाए मतान्तर – Pradesh Dristhi
देश

काठमाडौं–४ मा पुकार बमले बढाए मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले अग्रता फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणामअनुसार बमले ६ हजार २८४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले १ हजार ९०७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker