मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव – Pradesh Dristhi
देश

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतक धादिङको सवारी दुर्घटनामा परेका व्यक्ति भएको बताइएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker