मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
छिन्चुमा सडकमा भेटिएको प्रेसर कुकरभित्र गोबर र माटो – Pradesh Dristhi
देश

छिन्चुमा सडकमा भेटिएको प्रेसर कुकरभित्र गोबर र माटो

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा प्रेसर कुकर फेला परेको छ ।

शंकास्पद अवस्थामा सडकमा भेटिएको कुकरमा खतरा लेखेर रातो प्लाष्टिकको पोकामा राखिएको थियो । सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको प्रहरीले जनाएको छ।

डिस्पोज गर्ने क्रममा उक्त प्रेसर कुकरभित्र गोबर र माटो राखिएको पाइएको छ । निर्वाचनलाई लक्षित गर्दै त्रास फैलाउन कुकर राखिएको प्रहरीको अनुमान छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker