मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
एमालेकी पूर्वसांसद यादव रास्वपा प्रवेश – Pradesh Dristhi
देश

एमालेकी पूर्वसांसद यादव रास्वपा प्रवेश

१४ फागुन, विराटनगर । नेकपा एमालेकी पूर्वप्रदेश सांसद वसन्तीदेवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।

बिहीबार नेकपा एमालेबाट २०७४ सालकाे प्रदेशसभा निर्वाचनमा काेशी प्रदेशकाे सांसद बनेकी यादव रास्वपा प्रवेश गरेकी हुन् । उनलाई रास्वपा मोरङ–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले पार्टी सदस्यता प्रदान गरिन् ।

साेही कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादवलगायत रास्वपामा प्रवेश गरेका रास्वपा नेता वीरेन्द्र साहले जानकारी दिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker